सानु लामा

साहित्यकार सानु लामा (पद्मश्रीद्वारा सम्मानित) उहाको आज बिहान सिलगढ़ीको नर्सिङ होममा ६:३० बजी निधन भएको खबर छ।

१९३९ मा जन्मिएका गरुड सिहं लामा, साहित्यिक नाम सानु लामा चर्चित हुनुहुन्थ्यो। भारतको पद्मश्री पदकद्वारा सम्मानित भएका बरिष्ठ साहित्यकार सानु लामा हिज राती जसटीएन एम अस्पतालमा सोचेगाङ गान्तोकमा साह्रो भएपछि सिलगढ़ी नियोटिया नर्सिङ होममा रेफर गरिएको थियो। परिवारको तर्फबाट दिइएको जानकारीअनुसार आज बिहान ठीक ६:३० बजी उपचारको क्रममा उनको निधन भयो। उनी अहिले ८८ वर्ष उमेरमा हिँड्दै थिए। गत केही दिनअघि रूघा मारगीले थलिएका थिए अनि‌ उपचारको निम्ति अस्पतालमा भर्ना गरिएको थियो। उनको पार्थिव शरीर आज गान्तोक ल्याइनेछ।

No comments:

Post a Comment